बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयर हिजो आइतबार सूचीकृत भई आजबाट कारोबार सुरु भएको छ । संस्थाको २५ लाख ५० हजार कित्ता शेयर आइतबार नेप्सेमा सूचीकृत भएको थियो । संस्थाले सर्वसाधारणलाई निष्काशन गरेको ८ लाख २८ हजार ७५० कित्ता र संस्थापकहरुले लगानी गरेको १७ लाख २१…