स्वाभिमान लघुवित्तद्वारा शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

बैंकिङ्ग समाचार, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।  कम्पनीले पुस ८ गते सम्पन्न पाँचौं साधारण सभाबाट पारित ३२ दशमलव ३० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । कम्पनीले मंसिर २२ गतेसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुको हितग्राही खातामा उक्त बोनस चैत १५…