सूर्योदय र वोमी लघुवित्तले चैत १९ देखि एकीकृत कारोबार शुरु गर्ने

बैंकिङ्ग समाचार, काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाले चैत १९ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । यी दुबै लघुवित्त एक आपसमा मर्ज भइ सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन् । गत पुस १६ गते सम्पन्न यी दुबै लघुवित्तको साधारण सभाले एक…