बैंकिङ्ग समाचार, काठमाडौं । समृद्धि फाइनान्सले फाल्गुण २१ गते खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम संस्थाका काठमाण्डौ, हेटौंडा, नारायणगढ र पोखरा शाखाबाट सञ्चालन गरेको थियो । सो कार्यक्रम नेपाल स्वयंसेवि रक्तदाता समाजको सहकार्यमा गरिएको हो । समय समयमा संस्थाले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । फाइनान्सले…