सूर्योदय लघुवित्तको नाफा ६ करोड ४४ लाख बढी, पछिल्लो वर्षको तुलनामा ४४५ प्रतिशतको बृद्धि

बैंकिङ्ग समाचार, काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ४४४.९३ प्रतिशतले बढेको छ । लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ६ करोड ४४ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा लघुवित्तको नाफा १ करोड १८ लाख २७ हजार रुपैयाँ थियो । चुक्ता…