बैंकिङ्ग समाचार, काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर आज (बुधवार) देखि विक्रीमा आएको छ । कम्पनीले एक सूचना जारी गरी उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको जानकारी दिएको छ । उक्त शेयरको प्रतिकित्ता मूल्य र शेयर संख्या भने खुलाइएको छैन । यो शेयर खरीद गर्न इच्छुक…