समृद्धि फाइनान्सका सञ्चालक पुरीले दिए राजीनामा

समृद्धि फाइनान्सका सञ्चालक पुरीले दिए राजीनामा

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
समृद्धि फाइनान्स कम्पनीका सर्वसाधारण शेयरधनीतर्फका सञ्चालक शिव लाल पुरीले राजीनामा दिएका छन् ।

कम्पनीले वैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकले पुरीले दिएको राजीनामा स्वीकृत गरेको नेप्से मार्फत जानकारी दिएको हो ।