गणपति लघुवित्तको पाँचौ वार्षिक साधारण सभा शनिवार हुँदै

बैंकिङ्ग समाचार, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा शनिवार (पुस १७ गते) हुँदैछ ।  सभा हइट हाउस पार्टि प्यालेस शुक्लागण्डी, दुलेगौडा, तनहुँमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको हो । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै, सभाले यस लघुवित्त…