बैंकिङ्ग समाचार, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. २ करोड १ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ५५ दशमलव ७५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४ करोड ५६ लाख खद नाफा गरेको थियो ।…