जनउत्थान सामुदायिक लघुवित्तको सीईओमा श्रीराम पोख्रेल पुन: नियुक्त

जनउत्थान सामुदायिक लघुवित्तको सीईओमा श्रीराम पोख्रेल पुन: नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्रीराम पोख्रेलले निरन्तरता पाएका छन् । 

कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो कार्यकालको लागि पुनः पोख्रेललाई प्रमुख कार्यकारी अधिकृतमा कायम रहने निर्णय गरेको नेप्से मार्फत जानकारी गराएको हो ।