नयाँ सारथी लघुवित्तले एफपीओ निष्कासन तथा लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा

बैंकिङ्ग समाचार, काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले आगामी वैशाख १० गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय काभ्रेको धुलिखेलमाा अपरान्ह ३ बजे शुरु हुने छ । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत २३…