काठमाडौं – रसुवाको धुन्चेबाट ठुलो परिमाणको अवैध विद्युतीय चुरोट (भेप) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाका रविन्द्र श्रेष्ठ रहेका छन्। प्रहरीका अनुसार, रसुवाको टिमुरेबाट काठमाडौं तर्फ जाँदै गरेको गाडीलाई चेकजाँच गर्ने क्रममा ३५ लाख ९० हजार बराबरको ४३६ थान भेप फेला परेको हो। श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीको…