आठ लाख जरिवाना तोकिएका ६ जना फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं – आठ लाख जरिवाना तोकिएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन जना महिला र तीन जना पुरुष रहेका छन्।  उनीहरूमाथि कास्की जिल्ला अदालतले बैंकिङ्ग कसुर, चेक अनादर कसुर र लेनदेन बिगो कसुरमा २ वर्ष कैद सजाय र आठ लाख चार सय जरिवाना फैसला भएको थियो।  उनीहरूलाई पक्राउ गरी कास्की जिल्ला अदालतमा बुझाइएको…