काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई गैर कानुनी रूपमा कर छुट दिएको आरोपमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित १३ जना र ठेकेदार कम्पनीमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले ठेकेदार कम्पनीलाई गैर कानुनी रूपमा कर छुट दिई ३ अर्ब ६२ करोड नोक्सानी पुर्याएको आरोपमा तत्कालीन…