काठमाडौं – नक्कली मालिक बनी व्हाट्सएप र भाइबर मार्फत रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको विहार घर भई हाल जिल्ला काठमाडौं बस्ने अविषेक जैसवाल रहेका छन्। उनले विभिन्न कम्पनीको काउन्टरमा सम्बन्धित कम्पनीको मालिकको व्हाट्सएप र भाइबर नम्बर ह्याक गरी फोन तथा म्यासेज पठाई ठगी गरेका थिए। उनले आफू विभिन्न कम्पनीको…