काठमाडौं – लक्जेम्बर्ग र सर्विया पठाइदिन्छु भन्दै १७ लाख ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ सलिमा खातुन र गोरखाका तेज बहादुर लामिछाने रहेका छन्। खातुनले लक्जेम्बर्ग पठाइदिन्छु भन्दै ८ जनाबाट १६लाख १५ हजार र लामिछानेले सर्विया पठाइदिन्छु भन्दै १ लाख २० हजार ठगी गरेको प्रहरीले बताएको छ। उनीहरूलाई पक्राउ गरी…