काठमाडौं – असार महिनामा ३३ वटा आर्थिक अपराधका घटनाका मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय झापामा ४ वटा ठगी का घटनाहरू र २९ वटा बैंकिङ्ग कसुरका घटना दर्ता भएका हुन्।
यस महिनामा २३५ वटा उजुरी दर्ता भएको छ। प्रहरीका अनुसार, असारमा ६५ जना पक्राउ गरेको छ। उनीहरूको कैद अवधि २५ वर्ष ७ महिना १४ दिन र जरिवाना ३३ लाख ६८ हजार जरिवाना पुगेको हो।






About Us
प्रतिक्रिया