काठमाडौं – व्यवसायी शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौं डल्लीबजारबाट बुधबार डिल्लीबजारबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी))का एसएसपी अनुपम शमशेर जबराले बताए ।
जबराकाअनुसार, अग्रवाल बैंकिङ्ग कसुर सम्बन्धी मुद्दामा फरार थिए । उनलाई पक्राउ गरी उच्च अदालतमा पेस गरिएको छ ।
यसअघि उनी सम्पत्ति शुद्धिकरण मुद्धामा २०८२ चैतमा पक्राउ परेर छुटेका थिए ।






About Us
प्रतिक्रिया