काठमाडौं – देशमा विभिन्न स्थानबाट ६१ लाख ८९ हजार बराबरको धनमाल चोरी भएको छ। काठमाडौंको चन्द्रागिरी नगरपालिका– १५ तीनथाना राउत गाउँ बस्ने पबित्र प्रसादकाफ्लेको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहनाहरू र नगद समेत गरी करिब ७ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। सर्लाहीको लालबन्दी नगरपालिका– १७ लालबन्दी बस्ने नकुल चिमरियाको घरबाट नगद तथा…