काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरका रमेश कुमार मगर, रामेछापकी सावित्रा पुलामी मगर, काभ्रेपलान्चोकका बद्री प्रसाद डोटेल र धादिङकी सुनिता थापा रहेकी छिन्। प्रहरीका अनुसार, बैंकिङ्ग कसुर मुद्दामा मगरलाई एक दिन कैद र १५ हजार रुपैयाँ जरिवाना र ३ लाख १८ हजार बिगो, मगरलाई एक दिन कैद, डोटेललाई २…