त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७२ लाखको अवैध इलेक्ट्रोनिक सामान र सुन बरामद 

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारी मात्रामा भन्सार छली गरी ल्याइएका इलेक्ट्रोनिक्स सामग्री, चुरोट र सुनसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विमानस्थल सुरक्षा कार्यालयका अनुसार चीनका नागरिक र धनुषाका एक व्यक्तिलाई फरक-फरक मितिमा भन्सार छलीका सामग्रीसहित पक्राउ गरिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले भन्सार छली गरी ल्याइएका ठूलो परिमाणका मोबाइल, ल्यापटप तथा तिनका पार्टपुजा…