काठमाडौं - काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पार्किङ गरी राखिएका स्कुटरको डिकी नक्कली चाबी प्रयोग गरी खोलेर नगद तथा सामान चोरी गरेकाे आरोपमा मोरङका सोबित कार्की पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सीसीटीभी फुटेजमा देखिएको हुलियाका आधारमा अनुसन्धान तथा खोजतलास गर्ने क्रममा कार्कीलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार कार्कीको…