रसुवाबाट  १९ लाख ५२ हजार नगदसहित हुण्डी कारोबारी पक्राउ

काठमाडौं – रसुवा प्रहरीले १९ लाख ५२ हजार नगदसहित एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा रसुवाको गोसाईकुण्ड गाउँपालिका–३ का  मिङमार छिरिङ गुरुङ रहेका छन्।  गोसाईकुण्ड गाउँपालिका–६ धुन्चे बजारस्थित अस्थायी प्रहरी पोष्ट धुन्चेबाट खटिएको प्रहरी टोलीले पासाङ ल्हामु राजमार्गमा सवारी साधन तथा यात्रुहरूको नियमित जाँच गर्ने क्रममा स्याफ्रुवेशीबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो गाडी रोकी जाँच…