काठमाडौं – सरकारी वकिल कार्यालय काठमाडौंले स्माट टेलिकम प्रकरणमा ९६ अर्ब १२ करोड १७ लाख बिगो दाबीले गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। जसमा सर्वेश जोशी, सतिशलाल आचार्य, सचिनलाल आचार्य, भाष्करनरसिंह जोशी, ज्योतिप्रकाश पाण्डे, पृथ्वीबहादुर पाण्डे, प्रजन्य राजभण्डारी, कबिकुमार टिवडेवाला, दिपाङ्कर शाक्य, शालिकराम बेलबासे र शोभा श्रेष्ठलाई ४ अर्ब २० करोड बिगो दाबी गरिएको…