काठमाडौं – चोरी मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको धनगढी बस्ने राज कुमार कठायत रहेका छन्।जिल्ला अदालत कैलालीले उनीमाथि चोरी मुद्दामा २२ दिन कैद सजाय फैसला गरेपछि फरार रहेको उनलाई कैलालीको धनगढी– ५ मिलन चोकबाट पक्राउ गरेको हो।
उनलाई पक्राउ गरी जिल्ला अदालत कैलालीमा पेश गरिएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया