६ महिनामा बैंकहरूको नाफा साढे ३२ अर्ब, कुन बैंकको कति ?

बैकिङ्ग समाचार ।  चालू आर्थिक वर्षको पुस मसान्तसम्म बैंकहरूले ३२ अर्ब ४२ करोडभन्दा बढी नाफा कमाएका छन्। सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउने बैंकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। यस बैंकले २ अर्ब २० करोड ९४ लाख नाफा कमाएको छ। त्यस्तै सबैभन्दा कम सिभिल बैंकले ३१ करोड ६२ लाख रुपियाँ नाफा…