राष्ट्र बैंकमा जागिरको अवसर (सुचना सहित)

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले भाषाविदको लागि आवेदन खुल्ला गरेको छ । राष्ट्र बैंकले नेपाली र अग्रेजी भाषाविदको लागि आवदेन खुल्ला गरेको हो । बैंकले नेपाली भाषाको लागि नेपाली मुख्य बिषय लिएको स्नातकोत्तर उपाधी हासिल गरेको र कार्य अनुभव ५ बर्ष वा सो भन्दा बढी भएको र अग्रेजीको लागि अग्रेजी मुख्य बिषय लिएर…