सिद्धार्थ बैंकद्वारा नाम्चे, लुक्ला र दैलेख शाखाका लागि कर्मचारी माग

सिद्धार्थ बैंकद्वारा नाम्चे, लुक्ला र दैलेख शाखाका लागि कर्मचारी माग


बैंकिङ्ग समाचार, काठमाडौं ।

सिद्धार्थ बैंक लिमिटेडले रोजगारको तीन शाखाका लागि कर्मचारी माग छ । बैंकले नाम्चे, लुक्ला र दैलेख गरी तीनवटा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

बैंकले असिस्टेन्ट लेभलका लागि कर्मचारी आवश्यक रहेको जनाएको छ । उक्त पदका लागि बैंकले न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनु्पर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले वैशाख १९ गतेसम्म कम्पनीले उपलब्ध गराएको क्युआर स्क्यान गरी दरखास्त दिन सक्नेछन् ।

 

\"\"