कामना सेवा विकास बैंकमा रोजगारीको अवसर

बैंकिङ्ग समाचार, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै दुई पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले चिफ बिजनेश अफिसर र चिफ अपरेटिङ अफिसर माग गरेको हो । इच्छुक ब्यक्तिले जेठ १६ गतेसम्म कम्पनीको वेबसाइट https://www.kamanasewabank.com/ मा गएर त्यहाँ रहेको ‘करियर’ अप्सनलाई क्लिक गरी ‘भ्यु…