एभरेष्ट बैंकद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

एभरेष्ट बैंकद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?


बैंकिङ्ग समाचार, काठमाडौ ।
एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै रिक्त रहेको मार्केटिङ रिप्रिजेन्टिभ (अन कक्ट्रयाक्ट बेसिस) पदमा कर्मचारी माग गरेको छ । बैंकले सो पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदवारले चैत २१ गतेसम्ममा बैंकको वेवसाइट https://everestbankltd.com/career/marketing-representative-on-contract-basis/?action=apply मार्फत आवेदन दिन सक्नेछन् ।

\"May