एक्सेल डेभलपमेन्ट बैंकमा ठुलो संख्यामा कर्मचारी माग

एक्सेल डेभलपमेन्ट बैंकमा ठुलो संख्यामा कर्मचारी माग


बैंकिङ्ग समाचार, काठमाडौं ।
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले १० वटा शाखाको लागि ट्रेनि एसिस्टेन्ट पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि व्यवस्थापन संकाय तर्फमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर २९ गतेभित्र कम्पनीको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।

\"\"