बैंकिङ्ग समाचार, काठमाडौं । महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि धेरै संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले प्रोभिन्स म्यानेजरका लागि केही, ब्रान्च म्यानेजरका लागि केही, डिपोजिट रिलेशनसिप म्यानेजरका लागि केही, क्रेडिट रिलेशनसिप म्यानेजरका लागि केही, सेन्ट्रल क्रेडिट डिपार्टमेन्टका लागि केही, कम्प्लायन्स डिपार्टमेन्टका लागि केही, चार्टर्ड एकाउन्टेन्ट केही, एमआईएस अफिसरका लागि केही, इन्फरमेसन टेक्नोलोजी डिपार्टमेन्टका…