राष्ट्रिय वाणिज्य बैंकमा खुल्यो जागिर (सूचना सहित)

राष्ट्रिय वाणिज्य बैंकमा खुल्यो जागिर (सूचना सहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंकमा योग्यहरुका लागि जागिर खुलेको छ । एक वर्षे करार सेवाका लागि बैंकले दरखास्त आह्वान गरेको हो । 

बैंकको कर्मचारी सेवा विनियमावली २०७० को विनियम १०९ मा भएको व्यवस्थानुसार करार सेवामा विशेषज्ञ पदमा पदपूर्तिका लागि आवेदन आह्वान गर्दै बैंकले आजको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेको छ । 

बैंकले ११ जना विशेषज्ञ चार्टर्ड एकाउन्टेन्ट नियुक्त गर्न लागेको हो । आवेदन बैंकको वेभसाइटमा गएर भर्न सकिनेछ ।  

\"\"