सनराइज बैंकमा रोजगारीको अवसर

सनराइज बैंकमा रोजगारीको अवसर


बैंकिङ्ग समाचार, काठमाडौं ।
सनराइज बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले आइटी डिपार्टमा म्यानेजीयल लेभलका असिस्टेन्ट म्यानेजरदेखि डेपुटि म्यानेजर लेभलका १ जना, आइटी डिपार्टमेन्टमा सिबिएसका लागि १ जना, चार्टर्ड अकाउन्टेन्टका लागि केही स्संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो केन्द्रिय कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले साउन ३१ गतेभित्र https://career.sunrisebank.com.np/ मार्फत आवेदन दिन सक्नेछन् ।

\"\"