लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर

लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर


बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी विकास बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनी जुनियर असिस्टेन्टका लागि कर्मचारीको माग गरेको हो । उक्त पदका लागि बैंकले न्यूनतम व्यवस्थापन संकाय अन्तर्गत स्नातक उर्तिण गरेको हुनुपर्ने जनाएको छ ।

बैंकले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले भदौ १५ गतेसम्म आवेदन दिनुपर्ने जनाएको छ ।

\"\"