रिलायन्स लाइफमा जागिरको अवसर, माग्यो ६ प्रदेशका लागि ठूलो संख्यामा कर्मचारी

बैंकिङ्ग समाचार, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६ वटा प्रदेशका लागि ब्रान्च म्यानेजर तथा ३ वटा प्रदेशका लागि भने म्यानेजर सहित केहि संख्यामा बजार प्रतिनिधको समेत माग गरेको छ ।…