कामना सेवा विकास बैंकमा रोजगारीको अवसर, धेरै संङ्ख्यामा कर्मचारी माग


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले हेड जेनरल सर्भिस डिपार्टमेन्टमा असिस्टेन्ट म्यानेजर लेभलका लागि केही, डेपुटि हेडमा असिस्टेन्ट म्यानेजर लेभलका लागि केही, ट्रेनी एण्ड डेभलपमेन्ट सुपरभाइजरमा सर्भिसर लेभलका लागि केही, इन्फरमेसन टेक्नोलोजीमा सुपरभाइजर लेभलमा केही कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो हेड अफिसका लागि तथा विभिन्न शाखा कार्यालयका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । इच्छुक व्यक्तिले सम्बन्धीत विषयमा कम्तिमा स्नातक वा स्नातकोत्तर गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ २४ गतेभित्र कामना सेवा विकास बैंकको वेबसाइट https://www.kamanasewabank.com/ को Career सेक्सनबाट लगइन गरेर आवेदन दिनुपर्नेछ ।

\"\"

Skip This