हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि ठुलो संख्यामा कर्मचारी

हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि ठुलो संख्यामा कर्मचारी


बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि सातै प्रदेशमा कर्मचारीको माग गरेको छ । 

कम्पनीले एक सुचना जारी गर्दै हेड अफिसका लागि चिफ टेक्नोलोजी अफिसर एक जना, चिफ फाइनान्स अफिसर एकजना र सबै प्रदेशका लागि प्रदेश प्रमुख माग गरेको हो ।

उक्त पदहरुका लागि कम्पनीले स्नातक तहदेखि स्नाकोत्तर तहसम्म उत्तीर्ण भएको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । इच्छुक तथा योग्यता पुगेका ब्यक्तिले कार्तिक ४ गते दरखास्त दिइसक्नुपर्नेछ ।

\"\"