सिद्धार्थ बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

सिद्धार्थ बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । सिद्धार्थ बैंक लिमिटेडले हेड इन्फरमेशन टेक्नोलोजी (आइटी)का लागि एकजना डेपुटी म्यानेजर माग गरेको छ । बैंकले काठमाडौंका लागि कर्मचारी माग गरेको हो ।

सो पदका लागि बैंकले कम्प्युटर इन्जिनियरिङमा न्यूनतम स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले चैत १५ गतेसम्म बैंकको वेबसाइट https://www.siddharthabank.com/career/ मार्फत दरखास्त दिन सक्नेछन् ।

\"\"