ग्लोबल आइएमई लघुवित्तद्धारा ठुलो संख्यामा कर्मचारी माग

ग्लोबल आइएमई लघुवित्तद्धारा ठुलो संख्यामा कर्मचारी माग


बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको छ ।

संस्थाले अनुगमन अधिकृत आन्तरिक लेखापरीक्षक, शाखा प्रमुख, सहायक कनिष्ठ व्यवस्थापन प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदहरुका लागि संस्थाले प्लस टु उत्तीर्णदेखि स्नातक तह उत्तीर्णसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र संस्थाले वेबसाइट https://gilb.com.np/apply-online/ मार्फत दरखास्त दिन सक्नेछन् ।

\"No