काठमाडौं– कुनै पनि काम सरल र परिपक्क ढंगले गर्न अनुभवी हुनैपर्छ । अनुभव बटुल्न इच्छाशक्ति चाहिन्छ । इच्छाशक्ति सँगसँगै त्यो विषयप्रति रुचि पनि चाहिन्छ नै । त्यसैले आफ्नो झुकाव र लगाव कुन विषयप्रति बढी छ त्यो आफैले छुट्याउनुपर्छ । यसरी नै आफ्नो जीवनकालमा विविध विधामा काम गर्दै आफू कुन विषयमा अब्बल छु र त्यो क्षेत्रमा…