काठमाडौं – शेयर बजार आज सातौं कारोबारको दिन पनि घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २४.६३ अंकले घटेर २६ सय ८ दशमलव ३३ को बिन्दुमा कायम भएको छ। त्यस्तै, आज कारोबारमा आएका ३५१ कम्पनीमध्ये ३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २३५ कम्पनीको शेयर मूल्य घटेसँगै ५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको…