नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे ३ अर्ब आसपास

काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्स्चेन्ज (नेप्से) २६.२९ अंकले घटेर बजार २६ सय २७ दशमलव ११ को विन्दुमा कायम भएको छ। आज ३५६ कम्पनी कारोबारमा आउँदा ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने, २३९ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै, ४ कम्पनीको…