काठमाडौं – माउण्ट एभरेष्ट पावर लिमिटेडको आइपीओ आज बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा आज सो कम्पनीको आईपीओ बाँडफाँट भएको हो। कम्पनीले असर ३ देखि असार ८ गतेसम्म सर्वसाधारणलाई १४ लाख २७ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको थियो। सो आईपीओमा २८ लाख ६२ हजार ९०९ जनाले ३ करोड ६…