काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.७७ अंकले बढेर बन्द भएको छ। आज यस सेसनमा २३ लाख ४५ हजार रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, ३ हजार ४९६ कित्ता शेयर किनबेच भएको छ।
आज यस सेसनमा ५५ कम्पनी कारोबारमा आउँदा २६ कम्पनीको शेयर मूल्य बढेको छ भने २४ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै २ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।







About Us
प्रतिक्रिया