काठमाडौं – यो साता शेयर बजार निरन्तर ओरालो लागेर बन्द भएको छ। साताभरमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ५३.५७ अंकले घटेर बन्द भएको छ। यससँगै साताभरमा जम्मा १७ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ। यस साता ५ दिन शेयर कारोबार हुँदा पाँचै दिन लगातार बजार घटेर बन्द भएको छ। साताको पहिलो कारोबारको दिन सोमबार नेप्से…