प्रि ओपन सेसनमा ३.४४ अंकले बढ्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.४४ अंकले बढेर बन्द भएको छ। आज यस सेसनमा ३६ लाख ५८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ८ हजार ४६२ कित्ता शेयर किनबेच भएको छ।

कारोबारमा आ्रएको ६० कम्पनीमध्ये १७ कम्पनीको शेयर मूल्य बढेको छ भने ३४ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।