काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६.४२ अंकले घटेर बन्द भएको छ। आज ५९ कम्पनीको २ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यससँगै ९ हजार कित्ता शेयर कारोबार भएको छ।
आज १३ कम्पनीको शेयर मूल्य बढेको छ भने ३८ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै ६ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।







About Us
प्रतिक्रिया