बैकिङ्ग समाचार । नेपाल स्टक एक्सचेन्ज नेप्सले कोरोना महामारी न्यूनीकरणको प्रयास स्वरुप आफूले प्रदान गर्ने प्रायः सेवा डिजिटल माध्यमबाट गर्ने भएको छ । साथै नेप्सेले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर भौतिक उपस्थिति कम गरी अनलाइन शेयर कारोबार गर्न गराउन समेत निर्देशन दिएको छ । नेप्सेले मंगलबार एक सूचना जारी गर्दै सदस्य दलालहरुले नेप्सेसँग गर्नुपर्ने कामकार्वाहिका…