बैकिङ समाचार । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकले सामान्य करेक्सनको सामना गरेको छ । बिहीवार नेप्से परिसूचक १ दशमलव ३९ अंकले घटेर १ हजार ३४४ दशमलव ५९ विन्दुमा बन्द भएको छ । गत तीन कारोबार दिन बढेर बन्द भएको बजारमा लगानीकर्ता नाफा सुरक्षित गर्न आकर्षित हुँदा सामान्य करेक्सनको सामना गरेको हो । १ हजार ३४६…